नियम
सेवामा रहने पदहरू
ऐनको दफा ५ को उपदफा (१) बमोजिम सेवाका विभिन्न
तहहरूमा रहने पदहरू अनुसूची – ३ मा उल्लेख भए बमोजिम हुनेछन् ।